सुनचाँदी दुवैको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार?

नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। चाँदीको मूल्य पनि […]