ओ फकिर ! नेपाली मन पगाल्ने गीत दियौ, आफू चाहिँ कहाँ हरायौ ?
आखिर ऊ हरायो । कहाँ गयो होला ?
शहरलाई रातले छोपिसकेको थियो । त्यही अँध्यारोभित्र उसले आफूलाई कहीँ कतै लुकाइदियो । थोत्रो चप्पल लगाएको, एकसरो धुस्रो सर्ट र टाउजर पहिरिएको ऊ ‘भोक लाग्यो’ भनी दुई–चार पैसा …