Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
रुपन्देहीमा चाडपर्वलक्षित सुरक्षा योजना तयार, १२ सय प्रहरी परिचालन
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आउँदै गरेको बडादसैँ, तिहार र छठपर्वलाई मध्यनजर गर्दै ‘चाडपर्वलक्षित सुरक्षा योजना–२०८३’ तयार गरेको छ ।
पूर्ण विवरण