रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाका स्थानीय किसानहरू यतिबेला संकटमा परेका छन् । गत भदौ १० गते आएको बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि किसानहरू संकटमा परेका हुन् । बाढीले बाटो र पुल बगाएपछि झण्डै डेढ महिनादेखि नाकाबन्दी जस्तै अवस्था भोगिरहेका वडा नं १ देखि ५ सम्मका किसानले बन्दाकोपी र आलु बजार बिक्री गर्न […]