इंग्लिस प्रिमियर लिग : वुल्भ्समाथि युनाइटेडको सहज जित
२३ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्समाथि सहज जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाइटेडले वुल्भ्सलाई उसैको मैदानमा ४-१ गोलअन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले २ गोल …