काठमाडौ । भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले ‘नयाँ दिल्ली घोषणापत्र २०२६’ सर्वसम्मत रूपमा पारित गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार घोषणापत्रमा कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएको र आम सहमतिबाट स्वीकृत भएको घोषणा गरेका हुन्। ब्रिक्सको विस्तार भएर ११ सदस्य राष्ट्रको समूह बनेको र सदस्य राष्ट्रहरूबीच विभिन्न भू–राजनीतिक […]