गर्भपतन मुद्दामा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ

१४ असोज, काठमाडौं । गर्भपतनसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय विष्णुलाल श्रेष्ठ छन् । उनलाई बुधबार बिहान १० बजेतिर जिल्ला प्रहरी परिसर …