१० असोज, सल्यान । निरन्तर वर्षापछिको विपद् जोखिमको अवस्थालाई हेरेर जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाभित्रका सडकमा रात्रिकालीन यात्रामा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सल्यान जिल्लाभित्रका सबै सडक शनिबारदेखि सोमबारसम्म राति सवारी …