काठमाडौँ । हंसपुर नगरपालिका, धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलसमेतका प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगका अनुसार धनुषाको हँसपुर नगरपालिका वडा नं. ५ स्थित सुगानिकासदेखि कट्टीसम्मको पि.सि.सि. ढलान योजनामा सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख […]