घानाविरुद्ध क्रोएसियाको जित, दुवै टोली नकआउट चरणमा

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’मा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ । आइतबार सम्पन्न खेलमा क्रोएसियाले घानाविरुद्ध २–१ गोलअन्तरले जित निकालेको हो । यो खेलमा क्रोएएसियाले ३१ …