श्रमिक दिवसको कर्मकाण्ड : श्रम सम्मान र सुरक्षा कहिले ?

१८ वैशाख, काठमाडौं । वैशाख १८ गते अर्थात् मे १ । विश्वभरिका श्रमिकले आफ्ना हक-अधिकारको बिगुल फुकेको दिन । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारा सन् १८८६ मा अमेरिकाको सिकागोबाट सुरु …