रोल्पामा गाडी दुर्घटना हुँदा ठूलो मानवीय क्षतिको आशंका

रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।