इरान युद्धबारे ट्रम्प र पुटिनबिच छलफल, के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धको बारेमा छलफल गरेको बताएका छन्।