वास्तविक सुकुमवासीलाई तीन ठाउँमा अस्थायी वासस्थान, १५ दिनपछि स्थायी बन्दोबस्त

१० वैशाख, काठमाडौं । काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुमवासी’लाई सरकारले १५ दिनपछि स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका सुकुमवासीलाई शनिबार र आइतबार तीन स्थानबाट अस्थायी बसोबास हुने गरी सार्ने …