फुटपाथमै गाडी रोकेर कवाडी सामान लोड गर्नेलाई २५ हजार जरिवाना

महानगरपालिका वडा नम्बर ५, विशालनगर क्षेत्रमा सार्वजनिक पेटीमा गाडी रोकेर कवाडी सामान लोड गरिरहेको अवस्थामा एक व्यक्तिलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।