विश्वकप उपाधिमा युरोप र ल्याटिन अमेरिकी राष्ट्रकै दबदबा, कसले कतिपटक जिते ?
३ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ जुन ११ देखि पटक तीन फरक देशमा संयुक्त रुपमा आयोजना हुन लाग्दा अहिलेसम्मकै सर्वाधिक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदा विश्वकपको अवधि लम्बेर ३९ …