तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरले ग्रामीण जीवन, सम्बन्धको भावनात्मक उतारचढाव र पहाडसँग जोडिएको मानवीय संवेदनालाई केन्द्रमा राखेको संकेत गर्छ । केही …