‘नेपालमा पश्चिमा रणनीतिक प्रभाव बढ्ला भन्ने चीनको चिन्ता छ’
परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने चीन भ्रमणमा निस्कँदै छन् । रास्वपा नेतृत्वको नयाँ सरकार गठन भएपछिको नेपालतर्फबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । बदलिएको परिस्थितिमा चीनले नेपालसँगको आगामी सम्बन्ध कसरी अघि बढाउँछ ? …