इतिहास रच्ने र बिरासत जोगाउनेबीचको भिडन्त

१७ फागुन, आइतबार भारतले वेस्ट इन्डिजविरुद्ध पाँच विकेटको जित निकाल्दै टी-२० विश्वकपको सेमिफाइनल यात्रा तय गर्‍यो। ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँगको हारपछि टोलीमा फर्काइएका सन्जु सामसनले अविजित ९७ रनको परिपक्व इनिङ्स खेल्दै आफूलाई पुनःप्रमाणित गरेपछि भारतले चार बल बाँकी छँदै पाँच विकेटले जित हासिल गरेको थियो। मुम्बईमा अब हुने सेमिफाइनलमा भारतको सामना इङ्ल्यान्डसँग […]