धनगढी बजारमा फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा दुर्गन्ध बढेको थियो । मुख्य बजार क्षेत्रमै दुर्गन्धका कारण टिक्न सक्ने अवस्था थिएन । धनगढी उप महानगरपालिकाले फोहोर व्यवस्थापनको प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेको थिएन । प्लास्टिकको अत्याधिक प्रयोगका कारण शहर जताततै फोहोर र अव्यवस्थित थियो । तर अहिले धनगढीको परिचय फेरिएको छ । फोहोर देखिने धनगढी हरियालीमा […]