जातले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ: प्रधानमन्त्री

साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन्।