प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन- सीमा क्षेत्रमा बढ्दै गएको अपराध नियन्त्रण गर्नू

गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा बढ्दै गएको अपराध नियन्त्रणमा खरो भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।