‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने भएको छ । निर्माण पक्षका अनुसार यो फिल्म भारतमा मार्चको दोस्रो साताबाट रिलिज हुने भएको छ । इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले भारत रिलिजको जिम्मा लिएको निर्माण पक्षले जानकारी दिएको छ । लभस्टोरी जनराको यस फिल्म नेपालमा माघ २३ देखि प्रदर्शनमा आएको छ […]