आचारसंहिता उल्लंघनको आरोपमा पूर्वमन्त्री राजेन्द्रकुमार राईविरुद्ध उजुरी

११ माघ, धनकुटा । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राईले आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा पैसा बाँडेको आरोपमा उनको …