पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्राराती महोत्सवमा सहभागी भई शुभकामना दिएकी छन् ।  बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडिखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन् । सो क्रममा प्रधानमन्त्री कार्कीले  विविधता र बहुलता बीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण […]