युद्ध मच्चाइरहेका ट्रम्पलाई भेनेजुएलाकी नेतृ मारियाले सुम्पिइन् नोबेल शान्ति पुरस्कारको पदक

भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेको बताएकी छन् ।