पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व संकलन गरेको छ। संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५.८१ प्रतिशत हो। आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर […]