युनाइटेड इदी मार्दीको लाभांश घोषणा, नगद र बोनस कति ?

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र ०. २६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत […]