कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणले पायो पूर्णता

RajdhaniDaily.com | सुर्खेत। निर्माण सुरु भएको करिब सात वर्षपछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनले पूर्णता पाएको छ । टावर निर्माण, विद्युत् तार तान्ने काम पुरा भएसंगै -