पोखरा र सुदूरपश्चिमबीचको खेलमा दर्शक खचाखच (तस्बिरहरू)

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन् । आज खेल हेर्न जाने दर्शकहरूको उपस्थिति निकै बाक्लो देखिएको छ ।  तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी