महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने दुई युवा रिहा

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्। आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए। रङ प्रहार गरेपछि प्रहरीले अर्पित कुँवर र संजोग गौतम पक्राउ परेका थिए। उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय […]