अबदेखि नेपाली राहदानीबाहक यात्रुले हङकङ हुँदै यात्रा गर्दा ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

हङकङ सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङकङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ । नेपाली महावाणिज्य दूतावास हङकङले शनिबार (सन् २०२५ नोभेम्बर १५) देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ । महावाणिज्य दूतावासले एक […]