सडकको कालोपत्र र ढलान सुरु

गलकोट। बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान गर्न थालेको छ। उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्ने गरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ। साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालिएको हो ।नगरपालिका–४ उपल्लाचौरको आर्मी ब्यारेकदेखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र […]