५ चैत, भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् ।
विशेषगरी गहुँ, मकै, …
चलचित्र ‘काँडेतार ।’ यो नाम कतिले सुने होलान् ?
प्रचार तामझामका साथ गरिएकै थियो । तर यो चलचित्र हलमा आएको र उत्रिएको दर्शकले चालै पाएनन् । जसोतसो प्रदर्शन भएको दोस्रो दिनमै निर्माण पक्षले ‘काँडेतार’लाई हलबाट उतारे …
५ चैत, काठमाडौं । संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय …
ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ५० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रक्रिया सुरु गरिएको छ। बिहीबारबाट प्रसारण लाइनका तारहरूमा लाइन चार्ज गर्ने कार्य थालिएको हो।
आजकाल धेरैजना स्लिम र फिट देखिन चाहन्छन् । त्यसैले छिटो–छिटो तौल घटाउने विभिन्न उपाय अपनाउने क्रम पनि बढ्दो छ । सामाजिक सञ्जालमा विभिन्न डाइट प्लान, फ्याट बर्न गर्ने सप्लिमेन्ट, क्र्यास डाइट र ‘डिटक्स’ विधिहरू निकै …