काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज विभिन्न उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रममा सहभागी हुँदैछन् । भ्रमणको दोस्रो तथा अन्तिम दिन प्रधानमन्त्री शाहले आज बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई नेताबीचको […]