विशेष महाधिवेशन मागेका २४८८ जनाको हस्ताक्षर अवमूल्यन गरे कांग्रेसलाई ठूलो क्षति हुनेछ: अमरसिंह पुन

‘पार्टी एकताबद्ध बनाएर महाधिवेशन गरेर नजाने हो भने यही खिचातानीका बीचमा जनताका बीच जाने र ठूलो पार्टी बनेर आउने कल्पना नगरौं।’