भालुको ‘पित्त’सहित कालिकोटका दुई जना पक्राउ

उनीहरूबाट भालुको पित्तजस्तो देखिने दुई ओटा आखेटोपहार बरामद भएको ब्युरोले जनाएको छ। जसको तौल ५६८ ग्राम रहेको पाइएको छ।