मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

५ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रमुख …