दसैँमा अन्नपूर्ण पदमार्गमा पाँच हजारभन्दा बढी विदेशी पर्यटक

यस वर्ष दसैँको अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको यो सङ्ख्या गत वर्षको सोही अवधिभन्दा दुई हजार ६२७ अर्थात् करिब ९५ प्रतिशतले बढी हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका […]