चितवन : विमानस्थल नजिकै स्कुटर दुर्घटना हुँदा दुईको मृत्यु

गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।