बोतलको पानीको २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ ।