राष्ट्रियसभाः ‘प्रादेशिक सरोकार’ विषयमा सदस्यहरूले धारणा राख्दै

काठमाडौँ, २ असोज । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले नेपालको संविधानले परिकल्पना गरेको सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिन सरकारलाई सुझाव दिएका छन् । बैठकमा ‘प्रादेशिक सरोकार’ विषयमा दलीय आधारमा धारणा राख्दै सदस्यहरूले अधिकार र कानुनबिना प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसक्ने भएकाले प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन गर्न आग्रह गरे । जनता समाजवादी पार्टी (जसपा) […]