नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको ‘भगीरथ प्रयास’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न सरकारले ‘भगीरथ प्रयास’ गरिरहेको बताएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारण सभामा बोल्दै अर्थमन्त्री वाग्लेले ग्रे लिस्टबाट बाहिरिन अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताए। नेपालले आफ्नो पक्ष बलियो ढंगले प्रस्तुत गर्न […]