काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म स्वदेशी र विदेशी गरी कुल ४,८९८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा स्वदेशी नागरिकतर्फ २,४४८ पुरुष र ४८२ महिला गरी २,९३० जना रहेका छन् भने १,३५० जना फोन […]