काठमाडौं- केही दिनअघि हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छन् । उपचाररत पारसको स्वास्थ अवस्थाबारे थापाले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर जानकारी लिएका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले पारसको स्वास्थ्यको जानकारी लिँदै शीघ्र स्वास्थ लाभको कामना गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी […]