काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा मानवीय तथा भौतिक क्षति पु¥याउँदा त्यो केवल एउटा प्राकृतिक विपद् मात्र रहेन, राज्यको सङ्कट व्यवस्थापन क्षमता, सरकारी संयन्त्रबीचको समन्वय र नेतृत्वको मानवीय संवेदनशीलताको समेत परीक्षा बनिरहेको छ ।बाढीले सडक, पुल, विद्युत् संरचना, सञ्चार प्रणाली र जलविद्युत् आयोजनाहरूमा क्षति पु¥याउँदै थुप्रै नागरिक तथा राष्ट्रसेवकलाई सम्पर्कविहीन बनाएपछि ऊर्जा, […]