इक्विटीबाट मल्टी–प्रडक्ट क्यापिटल मार्केटतर्फ अघि बढ्दै सेबोन, ऋणपत्र नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला पक्षसँग राय तथा सुझाव मागेको छ। बोर्डले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मस्यौदामाथि आफ्ना राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन आग्रह गरेको हो। नेपालको पूँजी बजारलाई थप विविधिकृत गर्दै ‘इक्विटी सेन्ट्रिक मार्केट’ बाट ‘मल्टी–प्रडक्ट क्यापिटल मार्केट’ मा रूपान्तरण […]