२९ साउन, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ ।
मन्त्रालयका सहसचिव दिवश आचार्यका अनुसार स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई सरुवा गर्दै वीर अस्पताल …