अमेरिकी विदेश मन्त्रालयद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द, के के छन् कारण?

अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनका बेला विदेशी नागरिकलाई जारी गरिएका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ। मन्त्रालयले भिसा सर्त उल्लंघन, आपराधिक गतिविधि, ठगी, राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता तथा अमेरिकी नागरिकविरुद्ध हिंसालाई समर्थन गरेका आरोपका आधारमा भिसा रद्द गरिएको बताएको छ। सोमबार मन्त्रालयले अधिकांश भिसा रद्द गर्ने निर्णय कानून कार्यान्वयन निकायसँगको सम्पर्क वा […]