कांग्रेस बागमती उपसभापति महाधिवेशन प्रतिनिधिमा पराजित

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधिको चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट कांग्रेस बागमतीका उपसभापति नै पराजित भएका छन् । आज भएको निर्वाचनमा उपसभापति चन्द्र महर्जन, बागमती प्रदेशकी निवर्तमान मन्त्रीसमेत रहेकी …